सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठनको प्रयास, प्रधानन्यायाधीशलाई अनुरोध

  • शनिबार १६ साउन २०८३ ०९:३९ AM
काठमाण्डु – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटोछरितो ढंगले न्याय निरुपण गर्नका लागि सहकारी कसूर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेश गरेको छ । सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढिरहेकाले मुद्दा फर्छ्यौटका लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो । मन्त्रालयले