काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलका ३ जना नायब सुब्बा र २ जना लेखापढी व्यवसायीलाई ३ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । आयोगका अनुसार भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गाको बकसपत्र