नयाँ कार्यदिशाका लागि कांग्रेस इतर समूहको राष्ट्रिय भेला

  • शनिबार १६ साउन २०८३ १०:०९ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् । शनिवार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय