धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी

  • शनिबार १६ साउन २०८३ ०९:२० AM
जनकपुर । तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायत आन्दोलनरत समूहका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन्। सरकारले संवादमार्फत उत्पन्न विवाद समाधान गर्दै सामाजिक सद्भाव कायम गर्ने प्रयासस्वरूप वार्ता थालेको जनाएको छ। गत साउन १० गते