सामाजिक सद्भाव जोगाऔँ, राजनीतिक स्थिरता कायम गरौँ : डा.शशांक कोइराला

  • शनिबार १६ साउन २०८३ ०९:३३ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको आन्तरिक चुनौती, वैचारिक स्पष्टता र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहका नेता डा.शशांक कोइरालाले ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा राष्ट्रिय भेला आयोजना