सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

  • शनिबार १६ साउन २०८३ ०९:४६ AM
भद्रपुर / (झापा) १६ साउनः नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ ।