काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज गर्दै हालसम्म असुल गरिएको रकम १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्न निर्देशन दिएको छ । चालू आर्थिक वर्ष २०८३-८४ को आर्थिक ऐनको दफा १८ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त शुल्कमा पूर्ण छुट दिने… Continue reading शिक्षा–स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने