ललितपुर – गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत भागावन पदमार्गको शनिवार सरसफाई गरिएको छ । बागेश्वरी मन्दिरको प्राङ्गणबाट सुरु भएको सरसफाई पदमार्गको मध्यभागसम्म गरिएको छ । नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उद्घाटन गरेको सरसफाई कार्यक्रम विहान ७ बजेर सुरु गरेर ९ बजे समापन गरिएको थियो । गोदावरी नगरपालिका वडा नम्बर १० नम्बरको आयोजना तथा रमणीय पर्यटन सहकारी संस्था लिमीटेड र सीर्जनसीप सेवा प्रालिको सहकार्यमा भएको सरसफाइ कार्यक्रममा ७० जनाको सहभागीता रहेको थियो । सरसफाइमा महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी शिला थापासहितको प्रहरी टोली, गोदावरी नगर प्रहरी , रमणीय पर्यटन सहकारीका टोली , सीर्जनसीप ... The post वडा नम्बर १० को अगुवाईमा भागावन पदमार्गको सरसफाई, अभियानका रुपमा अगाडी बढाउने वडा अध्यक्षको प्रतिवद्धता, सहयोग गर्ने मेयरको वचन appeared first on Kalika Khabar.