यूरोपेली संघले अघि बढायो सातवटा नयाँ एआई गिगाफ्याक्ट्री निर्माण गर्ने योजना

  • शनिबार १६ साउन २०८३ ०८:४६ AM
यूरोपेली संघ (ईयू) ले यूरोपभरि सातवटासम्म एआई गिगाफ्याक्ट्री निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। यसको उद्देश्य प्रविधिमा आत्मनिर्भरता बढाउनु र युरोपलाई ‘एआई महादेश’ बनाउने लक्ष्य पूरा गर्नु हो। यो योजना The post यूरोपेली संघले अघि बढायो सातवटा नयाँ एआई गिगाफ्याक्ट्री निर्माण गर्ने योजना appeared first on Technology Khabar.