एसियाली आईटीएफ खेल्दै शेखर

  • शनिबार १६ साउन २०८३ ०२:०९ PM
काठमाडौँ, साउन १६ गते । शेखर थापाले ११औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुहुने भएको छ । दुई स्पर्धामा खेल्न लाग्नुभएका उहाँले पुरुष ६५–७० केजी तौलसमूह र...