देउवा समूहको राष्ट्रिय भेलाका लागि डा. शशांकको नेतृत्वमा १ सय ५१ सदस्यीय आयोजक समिति गठन

  • शनिबार १६ साउन २०८३ ०८:४२ AM
काठमाण्डु– कांग्रेस संस्थापन इतर शेरबहादुर देउवा पक्षले आसन्न राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको घोषणा गरिएको होसो समूहा प्रवक्ता एवं भेला प्रचार–प्रसार समिति संयोजक मिनबहादुर विश्वकर्माले भेला सफल पार्न कोइराला नेतृत्वमा ५ सय