महोत्तरी– गृहमन्त्री सुधन गुरुङले सुकुम्बासीका नाममा गलत माग राखेर आन्दोलन तथा उच्छृंखल गतिविधि गर्नेहरूमाथि कारबाही हुने चेतावनी दिएका छन् । शनिबार धनुषाको लालगढमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गलत माग राखेर आन्दोलन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् ।हमन्त्री सुधन गुरुङले महोत्तरीको कालापानी वन प्रशासनसँग भएको विवादबारे अनुसन्धानबाटै मुद्दाको टुङ्गो लाग्ने बताएका छन् ।वन प्रशासनले झुठा