काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको सीमित घेराबाट बाहिर निकालेर जनसेवा र मानव सेवाको प्रमुख माध्यम बनाउनुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद, प्रतिष्ठा र शक्तिको मोहप्रति चिन्ता व्यक्त गरे । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘विपद् पूर्वतयारी