काठमाण्डु – सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले २ सिफ्टका साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ । त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ । विभागमा साउन १४ गतेदेखि २ सिफ्टमा सेवा दिँदै दैनिक १ हजार ५०० आवेदन फाराम खुलाइएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि