काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनले सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच भएको सहमति आफूहरूलाई मान्य नहुने जनाएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनरत पक्षले पाँच वर्षदेखि निरन्तर संघर्ष गर्दै आएका पीडितलाई बेवास्ता गर्दै अर्को समूहले आफूअनुकूल सरकारसँग सम्झौता गरेको आरोप लगाएको हो । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर