कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

  • शनिबार १६ साउन २०८३ ०८:५७ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । आगामी राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति तथा विभिन्न विषयगत उपसमितिहरू घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा नेता मिनबहादुर विश्वकर्माले