काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित गरेको छ। नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न र द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङद्वारा हस्ताक्षर गरिएको उक्त सम्मान प्रदान गरिएको हो। सम्मान ग्रहणपश्चात महावाणिज्यदूत… Continue reading भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित