कोशी प्रदेश सरकार अन्योलमा, नयाँ सत्ता समीकरणको संकेत
शनिबार १६ साउन २०८३ ०७:३४ AM
विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार