वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह
शनिबार १६ साउन २०८३ ०१:१४ PM
काठमाडौँ, साउन १६ गते । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने गर्छ ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल झाडापखाला लगायतका पान...