काठमाण्डु – पछिल्लो केही दिन यता मधेशका जिल्लामा भएको घटनापछि विभिन्न स्थानमा सद्भाव र्याली निकालिएको छ। देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव र्याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिएको छ । र्यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज,