काठमाडौं । उत्तरी कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ । तेह्रथुम निवासी तामाङको शव कुवेत एयरवेजमार्फत स्वदेश ल्याउने तयारी गरिएको हो । गत बिहीबार उत्तरी कुवेतमा भएको आक्रमणमा परी उनको निधन भएको थियो । यस दुःखद घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति