अमेजन मालिक जेफ बेजोस बिहिबार विश्वका तेस्रो धनी व्यक्ति भए, शुक्रबार पाँचौं स्थानमा ओर्लिए

  • शनिबार १६ साउन २०८३ ०६:४३ AM
इकमर्श जायन्ट अमेजनका मालिक जेफ बेजोस बिहिबार एक दिनका लागि विश्वका धनीहरुको सूचीमा तेस्रो स्थानमा उक्लिएको फोर्ब्सले रिपोर्ट गरेको छ। शुक्रबार जुलाई ३१ अमेजनको स्टक १५ प्रतिशत भन्दा बढीले बढ्यो, The post अमेजन मालिक जेफ बेजोस बिहिबार विश्वका तेस्रो धनी व्यक्ति भए, शुक्रबार पाँचौं स्थानमा ओर्लिए appeared first on Technology Khabar.