फेकण्डो भिर चर्किएपछि वस्ती स्थानान्तरण

  • शनिबार १६ साउन २०८३ १२:०७ PM
ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानको फेकण्डो भिर चर्किएर ठुलो पहिरोको जोखिम भएपछि दोसल्ले गाउँको भिरखाल्टा वस्ती उच्च जोखिममा परे...