धनुषामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

  • शनिबार १६ साउन २०८३ १२:१० PM
अजय शाहगौशाला (महोत्तरी), साउन १६ गते। धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते दि...