लहानमा कर्फ्यु हट्यो

  • शनिबार १६ साउन २०८३ १२:२१ PM
जीवछ यादवलहान, साउन १६ गते। सिरहाको लहान क्षेत्रमा बुधबार अपराह्न ४ बजेदेखि लागू गरिएको कर्फ्यु शनिबार बिहान १० बजेदेखि हटाइएको छ। कर्फ्यु हटाइएसँगै लहानमा सद्भाव र्‍याली निकाल्ने...