कालापानी फेरी तनावग्रस्त, बिहानैदेखि वीपी राजमार्ग अवरुद्ध
शनिबार १६ साउन २०८३ १२:५१ PM
रवीन्द्र उप्रेतीबर्दिबास, साउन १६ गते । बर्दीबास ३ स्थित कालापानी वन प्रकरण विवाद चर्किँदा बर्दीबासको चुरे क्षेत्र फेरि तनावग्रस्त बनेको छ । स्थानीयले शनिबार बिहानैदेखि वीपी राजमार...