बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलिया पक्का

  • शनिबार १६ साउन २०८३ ०६:४५ AM
काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हुने पक्का भएको छ । एमालेले बागमती प्रदेशको संसदीय दलका नेता नफेर्ने भएपछि थपलिया नै मुख्यमन्त्री बन्ने निश्चित भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमालेले लिने सहमति भएको हो । अध्यक्ष केपी शर्मा ओली र महासचिव