काठमाण्डु – नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएकोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले ग्यास वितरणको सहजताका लागि टेकुबाट पनि एलपी ग्यास विक्री गर्ने तयारी गरेको छ । काठमाण्डु उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन