जनकपुरमा निकालियो सद्भाव र्याली

  • शनिबार १६ साउन २०८३ १२:०० PM
जनकपुर : हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै जनकपुरधाममा ‘हिन्दु–मुस्लिम भाइ–भाइ, राष्ट्रिय एकता जिन्दावाद’ नारासहित सद्भाव र्‍याली निकालिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको नेतृत्वमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो ।र्‍यालीमा प्रतिनिधिसभा सदस्य मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा स्थानीय जनप्र