लमजुङमा धमाधम कोदो रोपाइँ

  • शनिबार १६ साउन २०८३ ११:१० AM
नवीनराज कुइँकेललमजुङ, साउन १६ गते। पहाडी जिल्ला लमजुङका किसान यतिबेला कोदो रोपाइँमा व्यस्त छन्। धान रोपाइँ सकेपछि किसानहरू धमाधम पाखोबारीमा कोदो रोप्न थालेका हुन्।दोर्दी गाउँपालिका...