रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • शनिबार १६ साउन २०८३ ११:१४ AM
किएभ, साउन १६ गते । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका...