फक्ताङलुङको काखमा मुन्धुम र आत्माको यात्रा

  • शनिबार १६ साउन २०८३ ११:१४ AM
ग्रेट हिमालय ट्रेल यात्राको पूर्वी सुरुवाती विन्दु कञ्चनजङ्घा (पाङपेमा) बेसक्याम्पको आरोहण गरेपश्चात् दोस्रो हाम्रो गन्तव्य थियो—कुम्भकर्ण अर्थात् फक्ताङलुङ हिमालको बेसक्याम्प ।हिम...