नक्कली नोटसहित दुईजना भारतीय पक्राउ

  • शनिबार १६ साउन २०८३ ११:४४ AM
कपिल ज्ञवालीसिद्धार्थनगर, साउन १६ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट नक्कली भारतीय नोटसहित दुईजना नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी...