स्थानीय तहमा सुशासन,गुणस्तरीय सेवा सुनिश्चित गर्न मापदण्ड
शनिबार १६ साउन २०८३ ११:५० AM
काठमाडौँ, साउन १६ गते । भूमि व्यवस्था, सहकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहलाई सुशासनकेन्द्रित गर्न प्रवाह हुने सेवाको गुणस्तर कायम गर्ने...