बानेश्वर क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने (सूचनासहित)

  • शनिबार १६ साउन २०८३ ०५:३८ AM
काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डुको बानेश्वर वितरण केन्द्रअन्तर्गत विभिन्न क्षेत्रमा शनिबार० विद्युत् आपूर्ति बन्द गर्दैछ । प्राधिकरणले एक सूचना जारी गर्दै बत्तिसपुतली र बानेश्वर फिडरअन्तर्गत विभिन्न स्थानमा लाइन बन्द रहने जानकारी दिएको हो। प्राधिकरणका अनुसार नयाँ बानेश्वरस्थित इम्पलेक्स मलअगाडि लोड ब्रेक स्विच जडान, पुरानो बानेश्वरस्थित बत्तिसपुतली र बानेश्वर फिडरबिच इन्टरलिङ्किङ स्विच जडान तथा बस