जनसङ्ख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न सरकारसँग पानको माग

  • शनिबार १६ साउन २०८३ ०५:२७ AM
काठमाडौं । नेपाल जनसङ्ख्या संघ (पान) ले नेपालको बदलिँदो जनसाङ्ख्यिक अवस्था, बसाइँसराइ तथा त्यसबाट सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पर्ने प्रभावको अध्ययन तथा विश्लेषण गर्न जनसङ्ख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न सरकारसँग माग गरेको छ । पानका अध्यक्ष डा.पदमप्रसाद खतिवडाको नेतृत्वमा उपाध्यक्ष मनु मिश्र, महासचिव प्रदीप बोहोरा लगायतको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा