खल्तीको ‘१०० प्रतिशत उपहार’ योजना : डिम्याट र मेरो शेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर

  • शनिबार १६ साउन २०८३ ०५:४४ AM
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरो शेयर खाताको नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्ने प्रयोगकर्तामध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानीले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना साउन