काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नयाँ प्रिमियम एसयूभी निसान टेकटन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । यो गाडी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलोपटक प्रदर्शन गरिनेछ । एक्स्पो साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कम्पनीका अनुसार, निसान टेकटनलाई विश्व बजारमा जुलाई ९, २०२६ मा सार्वजनिक गरिएको