जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव र्याली सम्पन्न भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूको समूहले विरोध प्रदर्शन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको हो । प्रदर्शनका क्रममा सहभागीहरूले सुनसरी र सिरहाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा