पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

  • शनिबार १६ साउन २०८३ ०५:२७ AM
पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा यस सम्बन्धमा छलफल गर्नुपर्ने भन्दै सांसद लिमा अधिकारी आचार्यले प्रस्ताव दर्ता गराएकी हुन् । अर्थ समितिका सभापति डा. कृष्णहरी बुढाथोकीलाई सम्बोधन गर्दै सांसद अधिकारीले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नुका कारण पहिल्याउँदै समस्या समाधानका उपाय खोज्न छलफलको The post पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग appeared first on Businesspana.