सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार राती भएको वार्ता पश्चात ५ बुँदे सहमति भएको हो । सहमति भएसँगै लघुवित्तबाट पीडित भएको दाबी गर्दै समिति नै बनाएर संघर्षमा उत्रिएहरु अब आन्दोलन तथा अनसनका कार्यक्रम अन्त्य गर्न सहमत भएका छन् । यस्तो छ सहमतिः The post सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ? appeared first on Businesspana.