उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल निगम आफैँले ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ । निगमले काठमाडौँ उपत्यकामा ग्यासको माग बढी रहेको र उपभोक्ताले सहजै नपाएको गुनासो बढेपछि शनिबारबाट आफ्नै कार्यालयबाट ग्यास बिक्री वितरण गर्न लागिएको जनाएको हो । निगमका अनुसार साउन १६ गतेदेखि टेकुस्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिनेछ । The post शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने appeared first on Businesspana.