जनकपुरधाममा सद्भाव र्यालीकै बीच हिन्दू सम्राट सेनाको प्रदर्शन

  • शनिबार १६ साउन २०८३ ०५:५० AM
जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय अनुसार आज विहान सद्भाव निकालिएको थियो । सद्भाव र्याली पश्चात जनकचोकमा सम्बोधन कार्यक्रम जारी रहेको समय हिन्दू सम्राट सेनाका सदस्यहरुले विरोध जनाउँदै नाराबाजी गरेका छन् । उनीहरुले हिन्दू मार्न पाईँदैन, हिन्दू राष्ट्र कायम