देवानगञ्ज घटनामा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग, सामाजिक सद्भाव कायम राख्न अपिल

  • शनिबार १६ साउन २०८३ ०४:३१ AM
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा हालै भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विभिन्न पक्षले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। साथै, शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै