सुनसरीमा कर्फ्यु हटाइ निषेधाज्ञा जारी

  • शनिबार १६ साउन २०८३ १०:१४ AM
जयकृष्ण यादवइनरुवा, साउन १६ गते। सुनसरीमा जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले कप्तानगञ्जमा मृत्यु भएका दुई जनाको अन्त्येष्...