के अहम् गर्छौ (कविता)

  • शनिबार १६ साउन २०८३ १०:१५ AM
हिमालमा हिउँ चुलिएको छतर पग्लिन्छ ग्रीष्ममाफेरि अर्को हिउँदमा बाक्लिन सक्छझन् चुलिन सक्छऊ हिउँ हो, यथार्थ हो र प्रकृति होउसको पहिचान कसैले मेटेर मेटिँदैनअनवरत चुलिइरहन्छ समयसँगै ।त...