यत्नमा जीवनको बोधगम्य (निबन्ध)

  • शनिबार १६ साउन २०८३ १०:२० AM
वैज्ञानिक चिन्ता गरिरहेछन् ब्ल्याक होलको । म भने प्रकृतिको रीत बुझेर होला घरको अटालीमा बसेर क्षितिजलाई नियाल्दै चियाको चुस्की लगाइरहेको छु । ती सेता टलक्क टल्केका हिमालको उचाइ चुम्...