ताप्लेजुङमा धान रोपाइ १३ प्रतिशतले बढ्यो

  • शनिबार १६ साउन २०८३ १०:२५ AM
साहारा लिम्बूफुङलिङ, साउन १६ गते । ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म १३...