डा. राजेन्द्र केसीद्वारा लिखित ‘द .पावर अफ माइन्डसेट’ सार्वजनिक

  • शनिबार १६ साउन २०८३ १०:४२ AM
काठमाडौं, साउन १६ गते । व्यवस्थापन तथा शिक्षा क्षेत्रका विज्ञ डा. राजेन्द्र केसीद्वारा लिखित ‘द .पावर अफ माइन्डसेट’ पुस्तक शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ।नेपालको व्यवस्थापन...