सामाजिक सत्यको अभिव्यक्ति

  • शनिबार १६ साउन २०८३ १०:४३ AM
नेपाली साहित्यको क्षेत्रमा खास गरी आख्यानकार र कविका रूपमा सुपरिचित नारायण तिवारी ‘केवल रित्तो संसार छ’ शीर्षकको पहिलो कविता प्रकाशनका माध्यमबाट विसं २०३३ मा यस क्षेत्रमा देखा पर्न...